IME Life New

व्यवसायी आन्दोलनमा, ढिलोगरी सुनको भाउ सार्वजनिक, आज मूल्यमा भारी गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनचाँदीका गरगहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा आजबाट पुनः आन्दोलनमा उत्रिएका व्यवसायीहरुले ढिलो गरी सुन–चाँदीको भाउ सार्वजनिक गरेका छन्।

व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ३ हजार १०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८९ हजार २०० रुपैयाँ कायम भएको छ।

Esewa
Crest

हिजो बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ थियो। यो दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर २ हजार १६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS