IME Life New

विन नेपाल लघुवित्तको कामु सिईओमा खतिवडा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । संस्थाको सञ्चालक समितिको असार ९ गते बसेको बैठकको निर्णयले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी दिइएको हो ।

1750762621772

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS