IME Life New

आज दिउँसो र राति कस्तो रहला मौसम ? (सातै प्रदेशको पूर्वानुमानसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जल तथा मौसम विभागले आज राति प्रदेशमा एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्ष हुने पूर्वानुमान गरेको छ।

विभागले एक सूचना जारी गर्दै आज दिउँसो भने कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्ष र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। अन्य प्रदेशमा भने आज दिउँसो हल्कादेखि मध्म वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ।

Esewa
Crest

त्यस्तै आज राति सातै प्रदेशमा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको विभागले जनाएको छ। सातै प्रदेशका एक-दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ।

वर्षाका कारण प्राकृतिक विपत्तिको जोखिम हुने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS