IME Life New

ठमेल प्लाजा होटलको विशेष साधारणसभा आह्वान, आइपीओ मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइट्सले विशेष साधारणसभा डाकेको छ।

होटल सञ्चालक समितिले विशेष साधारणसभा यही असार २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको ठमेलस्थित होटलको सभाकक्षमा बिहान ९ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ। यससँगै सर्वसाधारणका लागि आइपीओ जारी गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

आइपीओ जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै किसिमको संशोधन वा निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ होटलले असार २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार २० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो होटलको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS