IME Life New

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ३ लाख ६२ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो।

संस्थापक शेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्चको नाममा रहेको फरवार्ड माइक्रोफाइनान्सको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।

Esewa
Crest

यसअघि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना जारी गरी शेयर बिक्रीमा राखिएको थियो। तर, तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको हो।

अब यो शेयर खरिदका लागि असार १५ गतेसम्म निवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS