IME Life New

भान्सामा मात्रै सीमित छैन नुनको प्रयोग, यी हुन् विश्वमा सबैभन्दा बढी नुन निर्यात गर्ने ५ देश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रायः हामी नुन भन्नेबित्तिकै भान्सामा प्रयोग हुने वस्तुका रुपमा लिन्छौँ। तर, नुनको प्रयोग भान्सामा मात्रै सीमित छैन।

विश्वमा नुन बहुउपयोगी खनिज पदार्थ हो। यो भान्सामा मात्रै नभई थुप्रै ठाउँमा प्रयोग हुन्छ। नुनको प्रयोग सडकमा थुप्रिएको बरफ वा हिउँ पगाल्न तथा चिप्लो सडकमा नुनको प्रयोग गरिन्छ। विभिन्न प्रकारका रसायनका साथै सिसा र प्लास्टिक उत्पादनमा पनि नुनको प्रयोग हुन्छ।

Esewa
Crest

तटीय समुद्र र नुन खानी भएका देशहरुलाई यो आर्थिक रुपमा सबल बनाउन निकै उपयोग मानिन्छ।

यी हुन् विश्वका सर्वाधिक नुन निर्यात गर्ने ५ देश

विश्वमा नुनको ठूलो निर्यात देश नेदरल्यान्ड्स हो। यो देशमा वार्षिक १९ लाख मेट्रिकटन नुन निर्यात गर्छ। विशेष गरी नेदरल्यान्ड्सबाट अन्य युरोपेली मुलुकमा नुन निर्यात हुन्छ।

नेरदल्यान्ड्समा उन्नत प्रविधिको प्रयोग गरी नुन प्रशोधन गरिन्छ। त्यहाँको नुन विश्वमै उत्कृष्ट मानिन्छ।

नेरदल्यान्ड्स नुन धेरै निर्यात गर्ने देशमा जर्मनी, भारत, क्यानडा र चिली छन्। जर्मनी र भारतले वार्षिक औसत १७ लाख मेट्रिकटन नुन निर्यात गर्दा क्यानडाले १६ लाख र चिलीले १५ लाख नुन निर्यात गर्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS