IME Life New

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा २५ सय रुपैयाँले घटेको छ । यससँगै आज सुन तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमै कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलाको २ हजार १६० कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १६५ रुपैयाँमै किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS