IME Life New

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडको ७ हजार ८८१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ । पहिलो प्राथमिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको थियो । सो अवधिभर सो शेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणमा बिक्री खुला गरेको हो।

सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS