IME Life New

शेयर बजारमा झिनो अंकको बृद्धि, कारोबार रकम ११ अर्ब ४४ करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनकिो शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८९ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ८७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ६४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पियोर इनर्जी र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ९दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ८४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ४३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS