IME Life New

जेठ २९ः बजार घट्यो तर टप २ ब्रोकरबाट भने खरिद धेरै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक बिहीबार २६५५.३८ विन्दुमा झरेर बन्द भएको छ । यस दिन परिसूचक ९.०८ अंकले घटेको हो।

बजारमा १२ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब ७१ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ९० करोड ११ लाख रुपैयाँको खरिद र ८१ करोड ३४ लाख रुपैयाँको बिक्री भएको छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ४८ करोड १३ लाख रुपैयाँको खरिद भएको छ भने ४० करोड ४८ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS