IME Life New

घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ मा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूमा रहेका ४ वटा समूह बढेका छन् भने बाँकी ९ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक २.१४ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।

Crest

यो दिन बजारमा ९९ कम्पनीको शेयरभाउ बढेको छ भने १४९ वटाको घटेको छ। बजारमा आज साढे १२ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः १ अर्ब ८ करोड १४ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ७५ करोड ३८ लाख रुपैयाँ
  • राधी विद्युतः ५४ करोड ४१ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ४८ करोड ८८ लाख रुपैयाँ
  • बुटवल पावरः ४६ करोड ९० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४० करोड १९ लाख रुपैयाँ
  • अरुण काबेली पावरः ३६ करोड ९१ लाख रुपैयाँ
  • चिलिमे जलविद्युतः ३० करोड ६५ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २८ करोड ९० लाख रुपैयाँ
  • सिनर्जी पावरः २८ करोड १२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS