IME Life New

घटेको शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेको जलविद्युत समूह १.१३ प्रतिशत बढ्दा अन्य १२ समूहमा गिरावट आएको छ। सर्वाधिक गिरावट अन्य समूहमा १.५७ प्रतिशतको देखिएको छ।

Esewa
Crest

बजारमा आज ७७ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १७० वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ९ अर्ब ९० करोड ७० लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ६१ करोड ५७ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ५९ करोड २७ लाख रुपैयाँ
  • बुटवल पावरः ५८ करोड ४८ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ४७ करोड ८५ लाख रुपैयाँ
  • चिलिमे हाइड्रोपावरः ४७ करोड ५२ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३८ करोड ९२ लाख रुपैयाँ
  • सिनर्जी पावरः ३२ करोड ९० लाख रुपैयाँ
  • अरुण काबेली पावरः ३१ करोड ९ लाख रुपैयाँ
  • साहस ऊर्जाः २९ करोड ७५ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २७ करोड ३९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS