IME Life New

आत्मनिर्भर लघुवित्तका सञ्चालक खड्काको राजिनामा स्वीकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका सञ्चालक अमर बहादुर खड्काको राजिनामा स्वीकृत भएको छ । संस्थाको जेठ २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुनेगरी खड्काले दिएको राजिनामा स्वीकृत गरेको हो ।

उनी संस्थाको सञ्चालक समितिमा साधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

Crest
1749559351914

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS