IME Life New

लाभांश वितरण नगर्ने अभियान लघुवित्तको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको आज बसेको बैठकले आर्थिक वर्ष २०८०।८१ का लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गरेको छ।

Esewa
Crest

अब संस्थाले वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्नेछ। राष्ट्र बैंकले स्वीकृत गरेपछि उक्त वित्तीय विवरण संस्थाले आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS