IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटा बढेका छन् भने २ वटा घटेको छ। यो दिन अन्य समूह सर्वाधिक २.६३ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक ०.४४ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १९१ कम्पनीको शेयरभाउ बढेको छ भने ५६ कम्पनीको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ८ अबै ६८ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ६२ करोड २८ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ५४ करोड ९५ लाख रुपैयाँ
  • बुटवल पावरः ५१ करोड ३५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३९ करोड ८९ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ३७ करोड ७९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३४ करोड ९५ लाख रुपैयाँ
  • चिलिमे हाइड्रोपावरः ३१ करोड २१ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २८ करोड ७६ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २५ करोड १२ लाख रुपैयाँ
  • अरुण काबेली पावरः २१ करोड ५५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS