IME Life New

बैंकहरुमा थपियो एकैदिन रु. १५ अर्ब निक्षेप, कर्जा प्रवाह भने सुस्तै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत २२ गते एकै दिन बैंक तथा वित्तीय संस्थामा १५ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल ६९ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन चैत २१ गतेसम्म कुल निक्षेप ६९ खर्ब ५१ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

चैत २२ गते बैंक तथा वित्तीय संस्थाबाट थप २ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ। योसँगै कुल कर्जा प्रवाह ५५ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन चैत २१ गतेसम्म कुल कर्जा लगानी ५५ खर्ब ५१ अर्ब रुपैयाँ थियो।

निक्षेप थपिने क्रम बढे पनि कर्जा प्रवाहले खासै गति लिन सकेको छैन। बैंकहरुको औसत सीडी रेसियो ७८.५९ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS