IME Life New

गौतम अडानीको बढ्यो तलब, एक वर्षमै पाए साढे १० करोड रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतका दोस्रो सबैभन्दा धनीव्यक्ति गौतम अडानीको तलब बढेको छ।

अडानीले वित्त वर्ष २०२४।२५ मा कुल भारु १० करोड ४१ लाख तलब प्राप्त गरेका छन्। अघिल्लो वर्ष २०२३।२४ मा उनले भारु ९ करोड २६ लाख प्राप्त गरेका थिए। अघिल्लो वर्षको तुलनामा उनको तलब १२ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो तलब अडानीले १० वटा सूचीकृत कम्पनीले दुईवटा प्राप्त गरेका छन्। ती कम्पनी अडानी इन्टरप्राइजेज र अडानी पोर्टस एन्ड स्पेसल इकोनोमिक छन्।

उक्त वित्त वर्षमा अडानी इन्टरप्राइजेजबाट अडानी भारु २ करोड २६ लाख तलब र भारु २८ लाख भत्तास्वरुप पाएका छन्। त्यस्तै भारु १ करोड ८० लाख तलब र कमिसनबापत भारु ६ करोड ७ लाख उनले प्राप्त गरेका छन्।

अडानी विश्वकै धनीव्यक्तिको सूचीमा २४ औँ स्थानमा छन्। उनको कुल नेटवर्थ भारु ५.७५ लाख करोड रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS