IME Life New

मर्जरको लागि दुई लघुवित्तले पाए राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थालाई मर्जर प्रक्रियाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले यही जेठ २२ गते यी दुई लघुवित्तलाई मर्जर प्रयोजनको लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो।

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तले मर्जरका लागि गत फागुन महिनामा प्रारम्भिक सम्झौता गरेका थिए ।

Esewa
Crest
1749357758202

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS