IME Life New

बैंकमा तरलता फालाफाल, सीडी ७९% तल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशको आर्थिक अवस्थामा शिथिलता आएसँगै बैंकमा लगानीयोग्य रकम थुप्रिन थालेको संकेत तथ्यांकले देखाएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको औसत सीडी रेसियो ७९ प्रतिशतभन्दा कम रहेको छ। गत मंगलबारको तथ्यांकले सो देखाएको हो। गत मंगलबार सीडी रेसियो ७८.७८ प्रतिशत रहेको छ।

Esewa
Crest

तथ्यां अनुसार सोमबारसम्म ६९ खर्ब ४७ अर्ब रहेको निक्षेप मंगलबारसम्म ६९ खर्ब ४५ अर्ब पुगेको हो। त्यस्तै सोमबारसम्म कर्जा प्रवाह ५५ खर्ब ५१ अर्ब रहेकोमा मंगलबार ५५ खर्ब ५० अर्ब पुगेको हो।

मंगलबारसम्म वाणिज्य बैंकमा निक्षेप ६२ खर्ब ८ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४९ खर्ब ३१ अर्ब कर्जा प्रवाह भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS