IME Life New

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुन तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँमा कारोबार भएको थियो।

Crest

आज चाँदीको भाउ तोलामा ७५ रुपैयाँले बढेर २ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS