IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बुधबार सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ११.९७ अंकले घटेर २६४६.९५ को विन्दुमा बन्द भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटा बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.४९ प्रतिशतले बढ्दा सर्वाधिक गिरावट वित्त समूहमा ०.९० प्रतिशतको देखिएको छ।

Esewa
Crest

आज बजारमा ६६ कम्पनीको शेयरभाउ बढेको भने १८१ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार अरुण काबेली पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • अरुण काबेली पावरः ३६ करोड २५ लाख रुपैयाँ
  • राधी विद्युतः २९ करोड ८७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २२ करोड ४९ लाख रुपैयाँ
  • युनिभर्सल पावरः २० करोड ६५ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः २० करोड ११ लाख रुपैयाँ
  • बुटवल पावरः १६ करोड ६२ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १६ करोड ३७ लाख रुपैयाँ
  • एचआईडीसीएलः ११ करोड ९४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ११ करोड ९ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १० करोड ७८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS