IME Life New

अत्यावश्यक सवारी चालक लाइसेन्स छपाइ कार्य ३ दिनका लागि बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य ३ का लागि बन्द गरिने भएको छ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। विभागको स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकोले यही जेठ २७ गतेदेखि जेठ २९ गतेसम्म अत्यावश्यक सवारी चालक लाइसेन्सको छपाइ कार्य बन्द गरिने विभागले जनाएको छ।

Esewa
Crest

उक्त अवधिमा अत्यावश्यक सवारी चालक लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ गतेअगावै निवेदन बुझाइ स्वीकृत भएको समेत यकिन गर्न विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS