IME Life New

सुनको भाउमा लगातार बृद्धि, आज एकैदिन बढ्यो २९००

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २९ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको छ । यससँगै चाँदी आज तोलामा २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा चाँदी १ हजार ९९० रुपैयाँ कायम भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS