IME Life New

शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी कुन–कुन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सोमबार सामान्य अंकले बढेको छ। नेप्से पसिूचक १.६० अंकले बढेर २६९४.६६ को विन्दुमा बन्द भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटा बढेका छन् भने ६ वटा घटेका छन्। सर्वाधिक बढोत्तरी होटल तथा पर्यटन समूहमा २.३७ प्रतिशत देखिएको छ भने सर्वाधिक गिरावट बैंकिङ समूहमा ०.५९ प्रतिशतको देखिएको छ।

Crest

बजारमा आज ११५ कम्पनीको शेयरभाउ बढ्दा १३३ वटा कम्पनीको घटेको छ। यो दिन बजारमा करिब सवा ९ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ८७ करोड ४७ लाख रुपैयाँ
  • राधी विद्युतः ६५ करोड २ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ५४ करोड १९ लाख रुपैयाँ
  • एचआईडीसीएलः ३७ करोड २९ लाख रुपैयाँ
  • बुटवल पावरः ३४ करोड ९८ लाख रुपैयाँ
  • सोल्टी होटलः ३३ करोड ३ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः ३२ करोड रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २५ करोड ५३ लाख रुपैयाँ
  • अरुण काबेली पावरः २३ करोड १६ लाख रुपैयाँ
  • कुमारी बैंकः १७ करोड ९१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS