IME Life New

राइड सेयरिङलाई बढी भाडा नलिन नेपाल प्रहरीको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले राइड सेयरिङ सेवालाई यात्रुसँग बढी भाडा नलिन चेतावनी दिएको छ।

प्रहरीले आज एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुसँग बढी भाडा लिने र अफलाइनमा बार्गेनिङ गर्ने गरेको गुनासा आइरहेको उल्लेख गर्दै सूचनामा राइडरहरुले त्यस्ता कार्य नगर्न भनिएको छ।

Esewa
Crest

त्यस्ता कार्य गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन पनि सूचनामा आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS