काठमाडौं । आज जेठ १८ गते आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । आज जेठ १८ गते आइतबार मत्सेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
उक्त दिन सरकारी कार्यालय, बीमा कम्पनी, बैंक तथा शेयर बजार पनि बन्द रहनेछन् ।


















