IME Life New

अटोमोबाइल क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेट सकारात्मक आएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा अध्यक्ष चौधरीले बजेट पढ्दा अटो क्षेत्रलाई उजागर गर्ने नीति लिएको बताए । यो बजेटले अटो क्षेत्रका व्यवसायीहरु खुसी भएको उनको भनाइ छ। ‘अटो क्षेत्रलाई चलायमान बनाउने बजेट आएको छ । यसलाई हामीहरु स्वागत गर्छौं’, उनले भने।

Esewa
Crest

यो क्षेत्रले राज्यलाई केही पनि गरेको छैन भन्ने भनाइलाई आगामी आवको बजेटले चिरेको चौधरीको भनाइ थियो। ‘अहिलेको नीतिले भविष्यमा निकै सकारात्मक प्रभाव पार्नेछ’, उनले भने, ‘बजेटमा आलोचना गर्नुपर्ने कुनै ठाउँ छैन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS