IME Life New

निजामती कर्मचारीको तलब बढेन, महँगी भत्ता रू. ५ हजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले निजामती कर्मचारीले पाउँदै आएको महँगी भत्तावापतको रकम ५ हजार रूपैयाँ वृद्धि गरेको छ। यद्दपी सरकारले आधारभूत तलब चाहिँ वृद्धि गरेको छैन।

संघीय संसदमा बिहीबार आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले श्रोतको अभावका कारण तलब वृद्धि गर्न नसकिएको बाध्यता जाहेर गरे।

Esewa
Crest

तीन वर्षअघि कर्मचारीको तलब वृद्धि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS