IME Life New

सम्पत्ती बीमाको दायरा विस्तार गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ती बीमाको दायरा विस्तार गरिने जनाएको छ । आज बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

प्राकृतिक प्रकोप विपद र दुर्घटनाबाट हुने क्षतिको सुरक्षा गर्नका लागि सम्पत्ती बीमाको दायरा विस्तार गरिने जनाएको हो । साइबर सुरक्षा बीमाबाट सेवा संचालन गरिनेछ । निक्षेप तथा कर्जा सुरक्षण कोष्या को सम्भावित जोखिम व्यवस्थापनको लागि पुनर्बीमाको व्यवस्था गरिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS