IME Life New

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जोड दिइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्राथमिकतामा जोड दिइने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरिने बताएका हुन्। भद्रपुर, टरिगाँउको स्तरोन्नती र सुर्खेत विमानस्थल निर्माण गरिने समेत उनले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS