IME Life New

आगामी आर्थिक वर्षभित्र ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा बाँड्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ भित्र ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा बाँड्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । यसका लागि स्रोत साधान रजनशक्तिको अभाव हुन नदिने जनाएको छ ।

त्यस्तै, भूमि सम्बन्धी कानुनमा संशोधन गरी भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई स्थायी रुपमा समाधान गरिने जनाइएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS