IME Life New

औसत एक बैंक शाखाबराबर २५ सय जनसंख्यालाई बैंकिङ सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकमा औसत एक बैंक शाखाबराबर २ हजार ५०० बढी जनसंख्याले बैंकिङ सेवा उपलब्ध भएको छ।

संसदको संयुक्त बैठकमा आज अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०।८१ को आर्थिक सर्भेक्षण प्रस्तुत गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेका हुन्। ‘वित्तीय पहुँच बढेको छ। सबै स्थानीय तहमा बैंङ्कको शाखा पुगेको छ’, मन्त्री पौडेलले भने, ‘बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाबाट औसत २ हजार ५२७ जनसंख्यामा बैंकिङ् सेवा उपलब्ध भएको छ।’

Esewa
Crest

२०८१ फागुनमसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ। नेप्से सूचकांक २०८१ फागुनमसान्तमा २७३६.४९ विन्दु कायम भएको छ। जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसंख्यामा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS