IME Life New

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदी तोलाको १९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS