IME Life New

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने भएकाले कम्पनीले हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

शेयरको मूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ तोकिएको छ। सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

Esewa
Crest

संस्थाले तोकेको उक्त समयमा पनि सो शेयर बिक्री नभएमा अन्य व्यक्ति वा संस्थाका लागि सो शेयर बिक्री गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS