IME Life New

शेयर लगानीकर्तालाई खुसीको खबर, कर्जाको जोखिम भार घटाएर १००% कायम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर लगानीकर्तालाई सुखद खबर दिएको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले शेयर धितो कर्जाको जोखिम भारत घटाएर १०० प्रतिशत कायम गरेको हो। यसअघि शेयर धितो कर्जाको जोखिम भारत १२५ प्रतिशत रहेको छ।

Esewa
Crest

शेयर लगानीकर्ता विगत लामो समयदेखि शेयर धितो कर्जाको जोखिम भारत १०० प्रतिशत कायम गर्नुपर्ने माग गर्दै आएको छ। राष्ट्र बैंकको गभर्नरमा अर्थशास्त्री विश्वनाथ पौडेल आएसँगै शेयर बजारप्रति उदार देखिएको छ।

गभर्नर पौडेलकै पहलमा लामो समयदेखि शेयर लगानीकर्ता माग गर्दै आएको एउटा महत्वपूर्ण माग पूरा भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS