IME Life New

बैंकिङ क्षेत्रमा देखिएका विद्यमान चुनौतीको समाधान गर्न सबै सरोकारवाला एकजुट हुन आवश्यकः गभर्नर पौडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रमा देखिएका विद्यमान चुनौतीको समाधान गर्न सबै सरोकारवाला एकजुट हुन आवश्यक रहेको बताएका छन्।

नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीसँग आजको भेटमा गभर्नर पौडेलले यस्तो धारणा राखेका हुन्। उनले बैंक तथा वित्तीय संस्थाले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा पनि गरे।

Esewa
Crest

गभर्नर पौडेलसँग शिष्टाचार भेटमा संघका पदाधिकारीले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैवझैँ राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि बताए। उनीहरुले नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS