IME Life New

अब नयाँ बैंक नोटमा गभर्नर विश्वनाथ पौडेलको यस्तो हुनेछ हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरमा डा विश्वनाथ पौडेल नियुक्त भएका छन्।

बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसअघि गभर्नर सिफारिस समितिले पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो। ढुंगाना र भट्टराईलाई पछि पार्दै पौडेल गभर्नर बन्न सफल भएका हुन्।

Esewa
Crest

अब नयाँ बैंक नोटमा गभर्नर पौडेलको हस्ताक्षर चल्नेछ। पौडेलले आफ्नो हस्ताक्षरमा पूरा नामलाई अन्डरलाइनसहित दुई थोप्ला प्रयोग गर्ने गर्छन्। उनी नाममा डिको चाहिँ दिँदैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS