IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्सेमा उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा घटेको छ। यो दिन विकास बैंक समूह सर्वाधिक १.८८ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह १.२४ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा १८५ कम्पनीको शेयरभाउ बढ्दा ६० वटाको घटेको छ। दुईवटा कम्पनीको शेयरभाउ भने स्थिर रहेको छ।

आज बजारमा ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ५९ करोड ७६ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ५१ करोड ७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ४१ करोड ७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २७ करोड ३९ लाख रुपैयाँ
  • युनिभर्सल पावरः २४ करोड ९३ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः २३ करोड ६७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड २१ लाख रुपैयाँ
  • सोल्टी होटलः १९ करोड २७ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १५ करोड ८३ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः १४ करोड ८३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS