IME Life New

बुद्ध एयर र श्री एयरको सुर्खेत काठमाडौं उडान रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्खेत देखि  काठमाडौं दुईतर्फी रुटका लागि हुने हवाई उडान दुई दिनका लागि बन्द हुने भएको छ।

नागरिक उड्ययन प्राधिकरणले सुर्खेत विमानस्थलको विमानस्थल नियमित मर्मतका लागि मे २० र २१  तारेख (जेठ ६ र ७ गते) उडान बन्द रहने जानकारी दिएको छ। यो विमानस्थलबाट बुद्ध एयर र श्री एयरलाइन्सले उडान गर्दै आएको छ।

Esewa
Crest

बुद्ध एयरले सुर्खेतका यात्रुको सुविधाको लागि  नेपालगञ्ज काठमाडौं रुटमा दुईवटा उडान थप गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS