IME Life New

ट्रम्पको धम्कीपछि एप्पलले फेर्यो भारतमा प्लान, रोक्यो यो खास योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आईफोन बनाउने कम्पनी एप्पललाई भारतमा उत्पादन बन्द गर्न निर्देशन दिएका छन्। योसँगै एप्पलले अमेरिकी बजारका लाग भारतमा आईफोन बनाउने विशेष योजना हाललाई रोकेको छ।

कम्पनीले चाइना प्लस वान नीतिअनुरुप भारतमा आक्रामक तरिकाले आफ्नो बजार गरिरहेको थियो। तर, अमेरिका र चीनबीचको ट्रेड वार थोरै नरम भएपछि भारतमा आफ्नो कारोबार बढाउने योजनामा फेरि विचार गर्ने कम्पनीले जनाएको छ।

Esewa
Crest

कम्पनीका अनुसार हाललाई अगाडि कसरी बढ्ने भन्ने विषयमा सोचविचार भइरहेको छ। ‘अमेरिकालाई आईफोन सप्लाई गर्नका लागि भारतमा ठूलो परिमाणमा उत्पादन सुरु गर्नुअघि हामी केही समय कुर्नेछौँ’, कम्पनीले भनेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS