IME Life New

प्राधिकरणको वाषिकोत्सवको अवसरमा जीवन तथा निर्जीवन बीमा फुटसल प्रतियोगिता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७ औं वाषिकोत्सवको अवसरमा आयोजित जीवन तथा निर्जीवन बीमा अन्तर्गत फुटसल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा जम्मा ११ वटा टिम रहेको थियो । खेलको फाईनलमा युनाईटड अजोड इन्स्योरेन्स लिमिटड र नन लाइफ मिक्स टिम पूगेको थियो ।

फाइनल खेलमा यूनाईटड अजोडका खेलाडिहरुले आठ सुन्य गोलले जित हासिल गर्न सफल भएका थिए । यूनाईटेड अजोडको टिममा टिम म्यानेजरको रुपमा धिरज कूमार शर्मा रहेका थिए भने अन्य खेलाडिहरुमा कप्तान हूलास यादव, भाईस कप्तान चान महमद र्असारी, प्रजवल कार्की, गोलकिपर म. यूसूफ हूससेन, कमल किशोर साह, रितेश यादव र विशाल यादव थिए भने उक्त प्रतियोगितामा सर्वाधिक गोल हानेर मस्ट गोल स्कोररको पूरस्कार जित्न सफल खेलाडि युनाईटेड अजोडका प्रजवल कार्की रहेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS