IME Life New

ऐनले दिएको अधिकार पूर्ण रुपमा कार्यान्वयन गर्ने अध्यक्ष ओझाको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमितको हित संरक्षणका लागि बीमा ऐनले दिएको अधिकारलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओझाले बीमा प्रणाली र बीमा व्यवसायलाई व्यवस्थित, नियमित प्रतिस्पर्धी तथा विश्वसनीय बनाई बीमाको विकास गर्न र बीमाको स्वस्थ्य प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गरिने आश्वासनसमेत दिएका छन्।

Esewa
Crest

ओझाले बीमा क्षेत्रको विकास र विस्तारमा मार्गदर्शन प्रदान गर्ने सरोकारवाला सबैलाई धन्यवादसमेत ज्ञापन गरेका छन्।

प्राधिकरणले आज जेठ १ गते ५७ औँ वार्षिकोत्सव मनाउँदैछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS