IME Life New

एनएमबि लघुवित्तले शेयर संरचना परिवर्तन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ । संस्थाले एक सूचना जारी गर्दै संस्थापक शेयरधनीमा हाल रहेको ६० प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी संस्थापक शेयरधनीहरुको शेयर संरचना प्रचलित व्यवस्था बमोजिम कायम गरिने जनाएको छ ।

आफ्नो संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न नचाहने संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन आग्रह गरेको छ।

Esewa
Crest

निवेदन प्राप्त नभएमा शेयर परिवर्तन गर्न मञ्जूर रहेको मानी सोही अनुसार प्रक्रिया अघि बढाइने संस्थाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS