IME Life New

सालपा विकास बैंकको आइपीओ धितोपत्र बोर्डको पाइपलाइनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सालपा विकास बैंकले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ निष्कासनको अनुमति मागेको हो।

धितोपत्रबोर्डले अनुमति दिएमा सालपा विकास बैंकले १७ करोड २३ लाख ८८ हजार रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार बैंकले १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता आइपीओ जारी गर्नेछ।

Esewa
Crest

यो बैंकको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS