काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालक मनोविज्ञान श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट दिएको राजिनामा कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
1746938433328ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

















