IME Life New

साइमेक्स इंकको देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापी रुपमा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ । वैशाख २४ देखि २७ सम्मका लागि आयोजना भएको यो अफरअन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन् । जसमा फ्युचर अफ मोबिलिटी अर्थात बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने जनाएको छ ।

मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्नु हुनेछ र यसका लागि बेस्ट–इन–इन्डष्ट्रि भ्यालुएसन प्राप्त गर्न सकिनेछ ।

Crest

यसअन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ ।

थप सुविधाको रुपमा, चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ । तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क अर्थात फ्रि ईएमआई उपलब्ध हुनेछ ।

चितवन – बीवाईडी पार्क, चितवन

बुटवल – भेल्भेट लक्स होटल

भैरहवा – बोधी रेडसन

नेपालगन्ज – बीवाईडी नेपालगन्ज शोरुम

दाङ – माला इन

धनगढी – होटल रुबस

विर्तामोड – टाइमलेस मोमेन्ट्स होटल

दमक – बीवाईडी शोरुम, दमक

इटहरी – बीवाईडी शोरुम, इटहरी

विराटनगर – बीवाईडी शोरुम, विराटनगर

जनकपुर – बीवाईडी शोरुम, जनकपुर

लहान – बीवाईडी शोरुम, लहान

वीरगन्ज – बीवाईडी शोरुम, वीरगन्ज

पोखरा – रोयल महल बैंक्वेट

ललितपुर – सत्कार फाइन डाइन

पेप्सीकोला – म्याजेस्टिक बैंक्वेट, पेप्सीकोला

कोटेश्वर – रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट

सोल्टीमोड – ल्यान्डमार्क रिसेप्सन

सातदोबाटो – सेल्सबेरी, सातदोबाटो

नक्साल – आम्रपाली बैंक्वेट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS