IME Life New

एनएमबि लघुवित्तको अध्यक्षमा भट्टराई नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त भएका छन् । संस्थाको बैशाख २२ गते बसेको बैठकको निर्णयले भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाले उनलाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ ।

यता, संस्थापक सञ्चालकमा रोशन रेग्मी र स्वतन्त्र सञ्चालकमा हरि गोपाल अधिकारी नियुक्त भएका छन् ।

Esewa
Crest

1746450051135 1746449986259

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS