IME Life New

भारतमा ५०%ले बढ्यो मानसिक स्वास्थ्य बीमाको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा मानसिक स्वास्थ्य बीमाको दाबी ५० प्रतिशतले बढेको छ।

पोलिसीबजारका अनुसार भारतमा पछिल्लो २ वर्षमा मानसिक स्वास्थ्य बीमाको दाबी ३० प्रतिशतबाट बढेर ५० प्रतिशत पुगेको हो। मानसिक स्वास्थ्य बीमाको दायरा पनि अघिल्लो वर्षको तुलनामा यो वर्षको अवधिमा ४१ प्रतिशतले बढेको छ। मानसिक स्वास्थ्य बीमासम्बन्धी जनचेतना अभिवृद्धि भएसँगै यसको दायरा र दाबी बढेको पाइएको छ।

Esewa
Crest

पछिल्लो समय युवामा कार्यालयमा कामको चाप, अनिद्रा र अन्य कारणले मानसिक समस्या देखिँदै आएको छ। मानिसक स्वास्थ्य बीमा गराउनमा धेरैजसो २५ वर्षदेखि ३५ वर्षका युवा छन्।

भारतमा पछिल्लो समय डिजिटल मानसिक स्वास्थ्य प्लेटफर्म र थेरापी एपमा युवाको आबद्धता बढ्दै गएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS