IME Life New

सरकारको प्राथमिकतामा पूँजी बजार, सेबोन र नेप्सेको पुनर्संरचना गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र बोर्ड सुदृढिकरण तथा स्टक एक्सचेञ्ज पुनर्संरचना गरी पूँजी बजारको क्षमता अभिबृद्धि एवम पारदर्शीता बृद्धि गरिने जनाएको छ । आज आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS