IME Life New

सुनको भाउमा भारी गिरावट, एकैदिन रु. ४६०० ले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको हो। हिजो बुधबार प्रतितोला छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS